Online Nepal बुधबार, बैशाख १२ २०८१

सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच वार्ता जारी

सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच वार्ता जारी


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • Singha Durbar administrative court

    काठमाडौँ । सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समूहबीच गृह मन्त्रालयमा वार्ता चलिरहेको छ। पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निष्कर्ष निस्कने मन्त्रालयले जनाएको छ।

    संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका एक सदस्यले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार