Online Nepal बुधबार, बैशाख १२ २०८१

स्वर्णिम वाग्ले रास्वपामा प्रवेश, तनहुँ -१ मा उपनिर्वाचन लड्ने

स्वर्णिम वाग्ले रास्वपामा प्रवेश, तनहुँ -१ मा उपनिर्वाचन लड्ने


मध्यान्तर
  • बिहिबार, चैत्र १६ २०७९

  • काठमाडौं  । नेपाली कांग्रेस परित्याग गरेका डा.स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आजै कांग्रेस छाडेको घोषणा गरेका वाग्लेले रास्वपाको सदस्यता लिएका हुन् । यस्तै वाग्लेलाई रास्वपाले तनहुँ-१ मा उपनिर्वाचनमा लडाउने भएको छ ।

    प्रतिक्रिया
    थप समाचार