Online Nepal बुधबार, बैशाख १२ २०८१

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री प्रचण्डले जवाफ दिने


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १२ २०८०

  • काठमाडौं । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज जवाफ दिने भएका छन् ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ ।

     

    प्रतिक्रिया
    थप समाचार