Online Nepal बिहिबार, बैशाख १३ २०८१

एमालेले अवरोध गरेपछी संसद बैठक २० मिनेटको लागि स्थगित

एमालेले अवरोध गरेपछी संसद बैठक २० मिनेटको लागि स्थगित


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १२ २०८०

  • काठमाडौँ । नेपपा एमालेले अवरोध संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
    नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

    एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर संसद अवरोध गरेको हो ।

    एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार