Online Nepal शुक्रबार, चैत्र १६ २०८०

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


मध्यान्तर
  • आइतबार, जेष्ठ १४ २०८०

  • फाइल फोटो

    काठमाडौं  । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा)को आज  केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।

    विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ।

    बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार