Online Nepal शुक्रबार, चैत्र १६ २०८०

जसपाको कार्यकारी बैठक सुरु

जसपाको कार्यकारी बैठक सुरु


मध्यान्तर
  • आइतबार, जेष्ठ १४ २०८०

  • फाइल फोटो

    काठमाडौ । जनता समाजवादी पार्टी नेपाल, (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

    जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

    उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।

     

    प्रतिक्रिया
    थप समाचार