Online Nepal बिहिबार, बैशाख २० २०८१

परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओ एचईं एलिस अल्ब्राइटबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओ एचईं एलिस अल्ब्राइटबीच भेटवार्ता


मध्यान्तर
  • शुक्रबार, कार्तिक १७ २०८०

  • काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सीईओ एचईं एलिस अल्ब्राइट सँग भेटवार्ता भएको छ।

    वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो। भेटवार्तामा एमसीसी परियोजना तोकिएको ५ वर्षभित्र पूरा गर्नेमा जोड दिइएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार