Online Nepal मंगलबार, मंसिर १२ २०८०

राष्ट्रपति पौडेल छठ पूजा गर्न गौरीघाटमा

राष्ट्रपति पौडेल छठ पूजा गर्न गौरीघाटमा


मध्यान्तर
  • आइतबार, मंसिर ३ २०८०

  • काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट पुगेका छन् ।

    पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे ।

    यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि त्यहाँ पगेका थिए ।

    छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

     

    प्रतिक्रिया
    थप समाचार