Online Nepal शनिबार, जेष्ठ ५ २०८१

व्यवसायी अरुण चौधरी पक्राउ

व्यवसायी अरुण चौधरी पक्राउ


मध्यान्तर
  • बिहिबार, माघ १८ २०८०

  • काठमाडौं । व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ ।

     

    उनलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको सीआइबी स्रोतले बतायो ।

    प्रतिक्रिया
    थप समाचार