Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल ए को आयरल्याण्ड ए सँग लगातार दोस्रो हार

नेपाल ए को आयरल्याण्ड ए सँग लगातार दोस्रो हार


मध्यान्तर
  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौं । नेपाल ए ले आयरल्याण्ड ए सँग लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको दोस्रो टी-२० खेलमा नेपाल ए ४० रनको फराकिलो अन्तरले पराजित भयो ।
    २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७।५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्डले २-० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ ।

    प्रतिक्रिया
    थप समाचार