Online Nepal शुक्रबार, बैशाख २१ २०८१

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपालले स्टेट टीम गुजरातसंँग खेल्दै

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपालले स्टेट टीम गुजरातसंँग खेल्दै


मध्यान्तर
  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आज भारतको  स्टेट टीम गुजरातसंँग खेल्दैछ । उक्त खेल साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा आइतबार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
    नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार