Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल ए ले तेस्रो टी-२० खेलमा आज आयरल्यान्ड ए सँग खेल्दै

नेपाल ए ले तेस्रो टी-२० खेलमा आज आयरल्यान्ड ए सँग खेल्दै


मध्यान्तर
  • सोमबार, चैत्र १९ २०८०

  • काठमाडौं ।  नेपाल ए ले तेस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार