Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य


मध्यान्तर
  • मंगलबार, चैत्र २० २०८०

  • काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले बरोडाविरुद्ध १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    मंगलबार भारतको वापीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार