Online Nepal मंगलबार, बैशाख १८ २०८१

रिहा भए राजेश पायल राई

रिहा भए राजेश पायल राई


मध्यान्तर
  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् । बुधबार राति मादक पदार्थ सेवन गरि हल्ला गरेको आरोपमा नयाँ बानेश्वरबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    प्रहरीले राईलाई सचेत गराएर बिहीबार बिहान छाडेको हो ।

    प्रतिक्रिया
    थप समाचार