Online Nepal सोमबार, बैशाख १७ २०८१

गजलकार प्रकट पगेनीको निधन

गजलकार प्रकट पगेनीको निधन


मध्यान्तर
  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । गजलकार प्रकट पगेनीको निधन भएको छ । उपचारका क्रममा आज पोखराको मणिपाल अस्पतालमा निधन भएको हो ।

    निमोनियाका कारण फोक्सोमा संक्रमण देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । मंगलवार उपचारकै क्रममा निधन भएको उहाँको आफन्त बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार