Online Nepal शुक्रबार, बैशाख २१ २०८१

गुल्मीमा माछ मार्ने क्रममा एक जनाको मृत्यु

गुल्मीमा माछ मार्ने क्रममा एक जनाको मृत्यु


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौं । गुल्मीमा माछ मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-६ खैरेनीका १४ वर्षका युवराजदिन मियाँको शुक्रबार खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

    शुक्रबार दिउँसो माछा मार्न बडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोलाको किनारमा मृत अवस्थाना फेला परेको थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार