Online Nepal शुक्रबार, बैशाख २१ २०८१

जनकपुरको एक होटेलमा महिला र पुरूष मृत भेटिए

जनकपुरको एक होटेलमा महिला र पुरूष मृत भेटिए


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमडौँ। जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको छ ।

    महोत्तरीको पिपरा गाउँपालिका ३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार