Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मध्यपश्चिम विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त

मध्यपश्चिम विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौँ । मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन्।

    प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल ुप्रचण्डु ले मंगलबार दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

    मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। विजुकुमार थपलिया नियुक्त भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

    मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गरिएको उनको भनाइ छ।

    प्रतिक्रिया
    थप समाचार