Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गोंगबुको होटलमा ३१ वर्षीया महिलाको शव फेला, एक पुरुष पक्राउ

गोंगबुको होटलमा ३१ वर्षीया महिलाको शव फेला, एक पुरुष पक्राउ


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौं । गोंगबुमा एक महिलाको शब भेटिएको छ ।

    मोरङको लेटाङ नगरपालिका–२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

    शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार