Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अछाममा चट्याङ लागेर बालकको मृत्युु

अछाममा चट्याङ लागेर बालकको मृत्युु


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौँ । चट्याङ लागेर अछाममा रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको छ। हिजो राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

    यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

    प्रतिक्रिया
    थप समाचार