Online Nepal आइतबार, जेष्ठ ६ २०८१

छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गर्ने शिक्षक प्रकाउ

छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गर्ने शिक्षक प्रकाउ


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौं । छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले भक्तपुर नगरपालिका- ४ कालान्चाका २८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

    उनी एक निजी विद्यालयको शिक्षक भएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार पीडित छात्राको फेसबुकबाट उनका तस्विरहरु डाउनलोड गरेर तोडमोड गरी फेक अकाउन्टमा अपलोड गरेको आरोप ती शिक्षकमाथि छ ।

    प्रतिक्रिया
    थप समाचार