Online Nepal सोमबार, जेष्ठ ७ २०८१

दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक

दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौँ । औषधि व्यवस्था विभागले नेपाली कम्पनीका दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ ।

    रुपन्देहीको एसियन फर्मास्युटिकल्स र बाराको नेसनल हेल्थकेयरद्वारा उत्पादित सेफोडक्जिम सिरपका दुई ब्याचको औषधि बिक्री तथा प्रयोगमा रोक लगाइएको हो ।

    एसियन कम्पनीको इन्सेफ ड्राइ सिरपको ब्याच नम्बर आईएनडीएफ ९०२९ र नेसनलको प्रोडोक्जिम-१०० ड्राइ सिरपको ब्याच नम्बर पीडीडीटी २२०४९ कम गुणस्तरको पाइएको विभागले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार