Online Nepal शनिबार, साउन १२ २०८१

नेप्सेमा दोहोरो अंकको वृद्धी

नेप्सेमा दोहोरो अंकको वृद्धी


मध्यान्तर
  • सोमबार, बैशाख ३१ २०८१

  • काठमाडौं । साताको पहिलो कारोबार दिन ८.२६ अंकको सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज पनि सुधार देखिएको छ ।

    सोमबार नेप्से २४।३९ अंकले बढेर पुनस् दुई हजारको विन्दुमा उक्लिएको छ । दिउँसो १२ बजेर ५६ मिनेटमा दुई हजार विन्दुमा पुगेको नेप्से त्यसपछि उतारचढावका बीच एक हजार ९९८.८९ अंकमा पुगेर बन्द भएको छ ।

    नेप्से परिसूचक सँगै आज कारोबार रकम पनि केहीले बढेको छ । आज ३ अर्ब ४० करोड रुपैयाँको ९५ लाख ४१ हजार कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार