Online Nepal शनिबार, साउन १२ २०८१

डा. केसीले तोडे अनशन

डा. केसीले तोडे अनशन


मध्यान्तर
  • बिहिबार, जेष्ठ ३ २०८१

  • काठमाडौँ । डा. गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् ।

    अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा. केसीले बिहीबार अनशन तोडेका हुन् ।

    त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोडेको बताएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार