Online Nepal शनिबार, साउन १२ २०८१

नेपालमा कोरोनाको भेटियो, दुई नयाँ भेरियन्टस् ‘केपी वान’ र ‘केपी टु’ पुष्टि

नेपालमा कोरोनाको भेटियो, दुई नयाँ भेरियन्टस् ‘केपी वान’ र ‘केपी टु’ पुष्टि


मध्यान्तर
  • शुक्रबार, जेष्ठ ११ २०८१

  • काठमाडौं । नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

    हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।

    प्रतिक्रिया
    थप समाचार