Online Nepal शनिबार, साउन १२ २०८१

स्वास्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना


मध्यान्तर
  • शनिबार, जेष्ठ १२ २०८१

  • काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया मुटुमा सम्स्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

    गत मंगलबार नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई शुक्रबार साँझ जनकपुरस्थित काब्या अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । उनलाई शुक्रबार थप ३ दिन अनुसन्धानका लागि म्याद थपिएको छ ।

    प्रतिक्रिया
    थप समाचार