Online Nepal शनिबार, साउन १२ २०८१

सामसङका तीन वटा ब्राण्डका स्मार्ट फोनको मूल्य घट्यो

सामसङका तीन वटा ब्राण्डका स्मार्ट फोनको मूल्य घट्यो


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १८ २०८१

  • काठमाडौँ । सामसङ नेपालले तीन वटा ब्राण्डका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४एलटीई र ग्यालेक्सी ए०५ को मूल्य एक् देखि दुई हजार रुपैयाँसम्म घटेको हो ।

    सामसङले निरन्तररुपमा सुर्वसुलभ मूल्यहरूमा शीर्षस्तरीय प्रविधिहरू प्रदान गर्दै आइरहेको भन्दै स्मार्ट फोनहरुका साथमा निःशुल्क रुपमा सामसुङ २५ वाटको फास्ट चार्जिङ एड्याप्टर पनि प्राप्त गर्न सकिने जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार