Online Nepal शनिबार, साउन १२ २०८१

आइसीसी टी-२० विश्वकप : आज नेपालले पहिलो खेल नेदरल्यान्डविरुद्ध खेल्दै

आइसीसी टी-२० विश्वकप : आज नेपालले पहिलो खेल नेदरल्यान्डविरुद्ध खेल्दै


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०८१

  • काठमाडौं । संयुत्त अमेरिकामा जारी आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले पहिलो खेल खेल्दैछ। नेपालले आज राति नेदरल्यान्डविरुद्ध खेल्दैछ ।

    यस्तै नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दोस्रो खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ । सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ ।  नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

    प्रतिक्रिया
    थप समाचार