Online Nepal शनिबार, साउन १२ २०८१

टी–२० विश्वकप : पहिलो खेलमा नेपाल ६ विकेटले पाराजित

टी–२० विश्वकप : पहिलो खेलमा नेपाल ६ विकेटले पाराजित


मध्यान्तर
  • बुधबार, जेष्ठ २३ २०८१

  • काठमाडौं ।  टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पाराजित भएको छ । मंगलवार भएको  नेदरल्यान्डससँगको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

    यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा १०६ मा समेटिएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार