Online Nepal शनिबार, साउन १२ २०८१

आईसीसी टी–२० विश्वकप : पाकिस्तान भारतसँग ६ रनले पराजित

आईसीसी टी–२० विश्वकप : पाकिस्तान भारतसँग ६ रनले पराजित


मध्यान्तर
  • सोमबार, जेष्ठ २८ २०८१

  • काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ ।

    जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

    भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको यो लगातार दोस्रो हार भएको छ ।। टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो ।पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

     

    प्रतिक्रिया
    थप समाचार