Online Nepal शनिबार, साउन १२ २०८१

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ


मध्यान्तर
  • सोमबार, जेष्ठ २८ २०८१

  • काठमाडौं । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।

    काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

    ८ जनालाई सीआईबीको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको स्रोतले जानकारी दियो । धितो कम राखेर लोन बढी दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप उनीहरुमाथि रहेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    थप समाचार