Online Nepal शनिबार, साउन ५ २०८१

आइसिसी टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

आइसिसी टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द


मध्यान्तर
  • बुधबार, जेष्ठ ३० २०८१

  • काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत मंगलवार नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।

    अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए पनि सवा आठ बजेदेखि फेरि वर्षा भएको थियो।

    योसँगै नेपाल र श्रीलंकाले एक-एक अंक पाएका छन् । यसपछि  नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।

     

    प्रतिक्रिया
    थप समाचार