Online Nepal शनिबार, साउन ५ २०८१

भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो


मध्यान्तर
  • आइतबार, असार २ २०८१

  • काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । शनिबार नुहाउने क्रममा भुपेन्द्र केसी र विनोद केसी भेरी नदीमा बेपत्ता भएका थिए । उनीहरूको शव आइतबार निकालिएको सशस्त्र प्रहरी कार्यलयले बातायो ।

    सशस्त्र प्रहरीको महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले टोलीले आइतबार सवा १२ बजे उनीहरूको शव ३० फिट गहिराइबाट निकालेको हो ।

    प्रतिक्रिया
    थप समाचार