Online Nepal शनिबार, साउन ५ २०८१

आईसिसी टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत पुग्यो फाइनलमा

आईसिसी टी-२० विश्वकप : इङ्ल्यान्डलाई हराउँदै भारत पुग्यो फाइनलमा


मध्यान्तर
  • शुक्रबार, असार १४ २०८१

  • काठमाडौं । आईसिसी टी-२० विश्वकपमा भारत फाइनलमा पुगेको छ ।

    बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको हो ।  भारतले इंग्ल्यान्डलाई जितेपछि अब शनिबार दक्षिण अफ्रिकासँग फाइनल खेल खेल्दै छ ।

     

    प्रतिक्रिया
    थप समाचार