Online Nepal शनिबार, साउन ५ २०८१

आईसीसी टी–२० विश्वकपको उपाधि भारतलाई

आईसीसी टी–२० विश्वकपको उपाधि भारतलाई


मध्यान्तर
  • आइतबार, असार १६ २०८१

  • काठमाडौं । आईसीसी टी–२० विश्वकपको उपाधि भारतले पाएको छ । शनिबार राति वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको जित निकाल्दै भारतले दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो।

    पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल खेलेको दक्षिण अफ्रिका उपविजेतामै सीमित बन्यो। दक्षिण अफ्रिकाको हारसँगै विश्वकपका अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।

    भारतसँगै टी–२० विश्वकपको उपाधि वेस्ट इन्डिज र इङ्ल्याण्डले  दुई पटक जितेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार