Online Nepal शनिबार, साउन ५ २०८१

क्लासिक टेकको रिचार्ज अफर : ५ रुपैयाँमा वाईफाई ६ राउटरसँगै ५ महिना बोनस

क्लासिक टेकको रिचार्ज अफर : ५ रुपैयाँमा वाईफाई ६ राउटरसँगै ५ महिना बोनस


मध्यान्तर
  • शुक्रबार, असार २१ २०८१

  • काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षाद अफर सार्वजनिक गरेको छ । यस अफरमा अब इन्टरनेट टीभीको वार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाईफाई ६ भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर ५ रुपैयाँमा नै पाइने क्लासिक टेकले जनाएको छ ।

    यो अफर आजसम्म मान्य हुनेछ । यो अफरको सुविधा लिन क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको शाखामा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।

    साथै वालेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा एक जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सकिनेछ । साथै हरेक महिना आइप्याड र एपल वाचसमेत जित्न सकिनेछ ।

    यसैगरि नयाँ ग्राहकका लागि २०० एमबीपीयस उच्च गतिको इन्टरनेट जडान ६ सय १९ रुपैयाँमा आईपी टीभी र वाईफाई ६ भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरिएको क्लासिक टेकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार