Online Nepal शुक्रबार, साउन ४ २०८१

सन्दीपलाई क्यानले सेन्ट्रल कन्ट्राक्टमा राख्ने

सन्दीपलाई क्यानले सेन्ट्रल कन्ट्राक्टमा राख्ने


मध्यान्तर
  • शुक्रबार, असार २१ २०८१

  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।

    बिहीबार काठमाडौँमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यानले जनाएको छ । बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन् ।

    प्रतिक्रिया
    थप समाचार