Online Nepal शनिबार, साउन ५ २०८१

पहिरोमा परी त्रियुगामा एक जनाको मत्यु, दुई घाइते

पहिरोमा परी त्रियुगामा एक जनाको मत्यु, दुई घाइते


मध्यान्तर
  • मंगलबार, असार २५ २०८१

  • काठमाडौँ । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन्।

    प्रतिक्रिया
    थप समाचार