Online Nepal शनिबार, जेष्ठ ५ २०८१

चितुवाले आक्रमण गर्दा बैतडिमा एक जना घाईते

चितुवाले आक्रमण गर्दा बैतडिमा एक जना घाईते


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • बैतडी । चितुवाको आक्रमणबाट बैतडिमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तल्लो स्वराड भन्ने ठाउँमा बुत्रबार एक महिललाई चितुवाले आक्रमण गरेको हो ।

    चितुवाको आक्रमणबाट घाइते हुनेमा शिवनाथ गाउँपालिका ६ ओखेडानीकी ४८ वर्षीया हिउकला धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बुधबार दिउँसो ओल्या ओखेडानीमा बनको आखेडानी खोलामा घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो । घाइते धनाडीको मुखमा, दाँया–बाँया कुममा घाउ रहेको र धनाडीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार