Online Nepal सोमबार, जेष्ठ ७ २०८१

काङ्ग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थमा सुधार उन्मुख

काङ्ग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थमा सुधार उन्मुख


मध्यान्तर
  • बिहिबार, असोज १ २०७७

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।रुघाखोकी ,ज्वरो तथा श्वासप्रश्वासमा समस्या  आएर मंगलवार ओम अस्पतालमा भर्ना भएका थिए । कोइरालाको ज्वरो नियन्त्रणमा आइसकेको र अक्सिजनको जरुरी समेत नपरेको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार  आइसियुमा राखेर उपचार गरेकाले अक्सिजन स्ट्याण्डाबाइ राखिएको छ । अहिले दिन परेको छैन , कोरोनाको समेत संक्रमण भएकाले आइसीयुको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको हो। अवस्था हेरी केही दिनमा डिस्चार्ज गर्नसक्ने संभावना पनि छ।   आज  १२ बजे चिकित्सकहरुले हेरेपछि यसबारेमा निर्णय गर्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार