Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पहिरोबाट पाल्पामा पाँच जना पुरिए

पहिरोबाट पाल्पामा पाँच जना पुरिए


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् । बुधबार राती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई  पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय  पाल्पाले  जनाएको छ । घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा छ । हुँगीबाट घटनास्थलमा  प्रहरी पुग्दै छ ।

    प्रतिक्रिया
    थप समाचार