Online Nepal बिहिबार, बैशाख २७ २०८१

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु


मध्यान्तर
  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो । ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार