Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ट्रकले ठक्करदिँदा पत्रकारको मृत्यु

ट्रकले ठक्करदिँदा पत्रकारको मृत्यु


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०७५

  • काठमाडौ । चितवनमा ट्रकले ठक्कर दिँदा एक जना पत्रकारको मृत्यु भएको छ । जिल्लाको रत्ननगरमा ट्रकको ठक्करबाट एक पत्रकारको मृत्यु भएको छ।

    ना २ ख २१६६ नम्बरको ट्रकले बा ६१ प ९२९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको हो। चालक पत्रकार प्रविण पौडेलले रहेको प्रहरीले पुष्टी गरेको छ।

    प्रतिक्रिया
    थप समाचार