Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ज्यान मुद्दाका फरार महतो पक्राउ

ज्यान मुद्दाका फरार महतो पक्राउ


मध्यान्तर
  • बिहिबार, पुष १९ २०७५

  • काठमाडौं । ज्यान मार्ने कसुरमा फरार रहेका एक जनालाई ्रहरीले वपक्राउ गरेको छ । विस्फोटक पदार्थ संगठित अपराध तथा डाका मुद्दामा संलग्न फरारप्रतिवादिलाई प्रहरीले बुधबार सिराहाबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धनुषा सिंग्याही मडान ३ का वर्ष ५८ का रामेश्वर महतो रहेको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसा महतोलाई प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका ४ बन्दीपुरबाट पक्राउ गरेको हो ।

    २०७३ फाल्गुन १ गते सिरहाको मिर्चैया नगरपालिका २ मल्हनियाँखोरीमा भएको गोली प्रहारको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार