Online Nepal बिहिबार, बैशाख १३ २०८१

सुदिप कुवरको नयाँ गीत मायाले इशाराू बोलको गीत सार्वजनिक

सुदिप कुवरको नयाँ गीत मायाले इशाराू बोलको गीत सार्वजनिक


मध्यान्तर
  • शनिबार, फाल्गुन १ २०७७

  • पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गित निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह निर्देशक सुदिप कुवरको नयाँ गीत “मायाले इशाराू बोलको गीत सार्वजनिक गरेका छन ।
    आफ्नै शब्द संगीत रहेको गितमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समिक्षा अधिकारीको आवाजमा रहेको गित दर्शक सामु लिएर उपस्थित भएका छन् । चलचित्र क्षेत्रमा सह निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि आर्को उत्कृष्ट गितमा उनी आफैले निर्देशक गर्दै आएका छन भने उक्त गीतमा राम्जी लामिछानेले निर्देशन गरेका छन् भने भिडियोमा ओवि रायमाझी अंजली अधिकारी स्वम आफू सुदिप कुवर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन भने गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सक्नुन्छ ।

    मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् । गीतको भिडियो कुवरको अफिसियल युटुब च्यानल क्ग्म्क्ष्ए प्ग्ल्ध्ब्च् बाट सार्वजनिक गरिएका छन । गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ । यसभन्दा अगाडिको गित मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गितले दर्शक श्रोताको मन जित्न सफल भएको थियो। यश गितले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने छ।

    प्रतिक्रिया
    थप समाचार