Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नयाँ वर्षको अवसरमा नबिल बैंकको क्यास ब्याक अफर

नयाँ वर्षको अवसरमा नबिल बैंकको क्यास ब्याक अफर


मध्यान्तर
  • शुक्रबार, चैत्र २७ २०७७

  • काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर क्यास ब्याक अफर ल्याएको छ ।

    दराजसँगको साझेदारीमा चैत २९ देखि वैशाख ७ गतेसम्म बैंकका ग्राहकले डेबिट कार्डमार्फत सपिङ गरी १५ प्रतिशत छुट तथा  अधिकतम १ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत सपिङ गरी २० प्रतिशत छुट वा अधिकतम १ हजार ५ सय क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार