Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोना जोखिम बढेसँगै कालिमाटी तरकारी बजार बन्द

कोरोना जोखिम बढेसँगै कालिमाटी तरकारी बजार बन्द


मध्यान्तर
  • मंगलबार, बैशाख २८ २०७८

  • काठमाडौँ । कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्र्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ । देशका बिभिन्न ठाउँका किसानले बारीमा रहेको तरकारी सिधै बिक्री गर्न पाउनेगरी बजारभित्रको ‘अक्सन यार्ड’ भने खुला राखेको समितिले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार