Online Nepal शनिबार, बैशाख २२ २०८१

नेशनल लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दावी भूक्तानी

नेशनल लाईफ इन्स्योरेन्सद्वारा मृत्यू दावी भूक्तानी


मध्यान्तर
  • आइतबार, असार ६ २०७८

  • काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाट स्थित आफ्नो भवन आज एक कार्यक्रम आयोजना गरी सूकूना गुरूङको मृत्यू दावी भूक्तानी गरेको छन् । सूकूना गुरूङले सन २०१९ जून ०३ मा रु.५० लाखको दोहोरो दूर्घटना लाभ सहितको १० वर्षे अमृत  जीवन वीमालेख खरीद गरेका र सन २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत रु.५,६३००००। (छपन्न लाख तीस हजार मात्र)   गुरूङको इछयाको व्यक्ति निजको छोरा  बिजेन्द्र गुरूङलाई भूक्तानी गरेको हो । उक्त रकम नेशनल लाईफ इन्स्योरेन्सको बित्त विभाग प्रमूख  प्रज्जवल सायमीले हस्तान्तरण गरे ।कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको जानकारी दाबी विभागका प्रमूख  नबिन श्रेष्टले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार