Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन


मध्यान्तर
  • सोमबार, साउन ३२ २०७८

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएका छन्  । सोमबार बिहान ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए ।

    सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्व जिम्मेवारी निभाउने उनले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार