Online Nepal शुक्रबार, बैशाख ७ २०८१

भिटिज भिसामा खाडी मुलुक जान रोक

भिटिज भिसामा खाडी मुलुक जान रोक


मध्यान्तर
  • शुक्रबार, माघ ७ २०७८

  • Singha Durbar administrative court

    काठमाडौं । सरकारले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।

    बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

     

     

    प्रतिक्रिया
    थप समाचार